नेपाली महिला टाेलीलाई फिफा वरीयतामा ऐतिहासिक सफलता -वाइरिबल

साउन २२, २०८२
nepali women by Ditible

काठमाडौं । नेपाली महिला टाेली फिफा वरीयतामा ऐतिहासिक सफलता हासिल गरेको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एकैपटक १३ स्थानमाथि उक्लँदै ८७औं स्थानमा पुगेको हाे । यो नेपाली महिला टोलीको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो ।

Leave a Reply

Your email address will not be published.