काठमाडौं । आज जनैपूर्णिमा हिन्दू धर्माबलम्बले हातमा रक्षाबन्धन मानेर मनाउँछन् । ब्राम्हण, क्षेत्रीलगायतका तागाधारीले जनै फेर्छन् । काठमाडौं उपत्यकाका मन्दिरहरुमा शनिबार रक्षाबन्धन बाँध्नेहरुको घुइँचो लागेको छ । बाटोमा रक्षाबन्धन बाँध्न बसेका ब्राम्हणहरुसँग रक्षाबन्धन बाँध्ने, जनै फेर्ने गरेर गच्छेअनुसार दक्षिणासमेत दिने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रक्षाबन्धनको दिन ठूलो घुइँचो थियो । त्यस्तै पशुपतिनाथ मन्दिर नजिकैको…













