एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै -वाइरिबल

साउन २५, २०८२
nepal 4 by Ditible

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।

एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग भिड्दै छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो।

Leave a Reply

Your email address will not be published.