एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूची) – Online Khabar

साउन २८, २०८२
Sanghiya Mamila Tatha Samanya Prasashan MOFAGA by Ditible

२८ साउन, काठमाडौं । सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय बुधबार सामान्य, प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो ।

विभिन्न मन्त्रालय, आयोग, जिल्ला प्रशासन कार्यालय, प्रदेशका मन्त्रालय लगायतमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो ।

को कहाँ ?

 

Leave a Reply

Your email address will not be published.