नेपाल नर्दर्न टेरिटोरीसँग ४३ रनले पराजित, शीर्ष क्रमको ब्याटिङ चलेन -वाइरिबल

साउन ३०, २०८२
nepal aus by Ditible

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी२० सिरिजमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाली टोली अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४३ रनले स्तब्ध भएको हो ।

Leave a Reply

Your email address will not be published.