सरकारका कदमहरू सुशासनविरुद्ध : पम्फा भुसाल

भदौ १, २०८२
pampha bhusal by Ditible

१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनविरुद्ध रहेको आरोप लगाएकी छिन् । जनकपुरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरू ल्याउनेतिर लागेको आरोप लगाइन् । ‘सरकारका एकपछि अर्को कदमहरू सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने, जनविरोधी कानुनहरू ल्याउने गरिरहेको…

Leave a Reply

Your email address will not be published.