मेलबर्नविरुद्ध नेपालको फितलो बलिङ -वाइरिबल

भदौ २, २०८२
nepal aus by Ditible

काठमाडौं । टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले मेलबर्न स्टार्स एकेडेमीविरुद्ध खेलिरहेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको मेलबर्नले खेलको पहिलो १० ओभरमा मात्र एक विकेटको क्षतिमा ९० रन जोडेको छ । नेपालले पहिलो ओभरमै विकेट लिए यता अर्को विकेट झार्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published.