सन्दीप लामिछानेले लिए विष्फोटक ब्याटर ब्लेकको विकेट -वाइरिबल

भदौ २, २०८२
nepal aus by Ditible

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टप एन्ड टी–२० सिरिजअन्तर्गत मेलबर्न स्टार्स एकेडेमीविरुद्ध महत्वपूर्ण विकेट दिलाएका छन् । उनले ४७ बलमै ७४ रन बनाएका मेलबर्नका ब्लेक म्याकडोनाल्डलाई १३.१ ओभरमा भीम सार्कीबाट क्याच आउट गराएका हुन् ।

टस जितेर ब्याटिङमा उत्रिएको मेलबर्नले हाल मात्र २ विकेटको क्षतिमा १२५ रन जोडेको छ । नेपालले पहिलो ओभरमै विकेट लिए यता अर्को विकेट झार्न निकै सकस गर्नुपर्यो । तेस्रो बलमै सोमपाल कामीले ओपनर कप्तान क्याम्पबेललाई २ रनमै आउट गरेका थिए ।

Leave a Reply

Your email address will not be published.