मेलबर्न स्टार्सले नेपाललाई दियो १७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट -वाइरिबल

भदौ २, २०८२
535111758 1216848743804837 3865410287503874372 n by Ditible

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत मेलबर्न स्टार्स एकेडेमीले टप एन्ड टी–२० सिरिजमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन जोडेको हो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । ४७ बलमा उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, ओपनर थोमस रोजर्सले ६५ रनको योगदान गरे ।

सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published.