‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आजदेखि सुरु -वाइरिबल

भदौ ३, २०८२
Clip0047T01 by Ditible

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटाको आयोजनामा ‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’ आजदेखि सुरु भएकाे छ ।

अमेरिकाको वेबस्टर युनिभर्सिटी र अविला युनिभर्सिटी (क्यान्सस सिटी)को सहकार्यमा पहिलोपटक यो टुर्नामेन्ट आयोजना गरिएको हाे । धुम्बाराहीस्थित सूर्य फुटसलमा सुरु भएकाे प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ भन्दा बढी कलेजहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published.