काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध नेपालका तीव्र गतिका वलर सोमपाल कामीले ह्याट्रिक विकेट लिएका छन् । उनले १६औं ओभरमा ह्याट्रिक विकेट हुन् ।
मेलबर्न रेनेगेड्सविरुद्ध सोमपालले लिए ह्याट्रिक विकेट -वाइरिबल
भदौ ४, २०८२













