काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो ।
अष्ट्रेलियामा नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ह्याट्रिक विकेट -वाइरिबल
भदौ ४, २०८२













