एनपीएलको दोस्रो संस्करण मंसिर २ देखि २८ गतेसम्म हुने -वाइरिबल

भदौ ५, २०८२
npl 1 by Ditible

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर २ देखि २८ गतेसम्म हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर २ देखि डिसेम्बर १५ (मंसिर २८) सम्म हुने जानकारी दिएको हो । उक्त संस्करणका लागि मिनि अक्सन समेत सकिएको छ ।

Leave a Reply

Your email address will not be published.