पाकिस्तानविरुद्ध कप्तान रोहितले हाने अर्धशतक -वाइरिबल

भदौ ६, २०८२
rohit s by Ditible

काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

डार्बिनको मरारा क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४२बलमा महत्वपूर्ण अर्धशतक पूरा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.