आसामले नेपाल ʻएʼलाई दियो १९१ रनको लक्ष्य -वाइरिबल

भदौ १२, २०८२
nepal 9 by Ditible

काठमाडौं । भारतको आसामको राज्य टिमले नेपाल ʻएʼलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । आज बिहान गुवाहाटीमा भएको खेलमा २० ओभरमा ८ विकेट गुमाएर आसामले १९० रन बनाएको हो।

Leave a Reply

Your email address will not be published.