साउथ अष्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य -वाइरिबल

भदौ १४, २०८२
nepal south by Ditible

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई साउथ अष्ट्रेलियाले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आज बिहान भएको ४५ ओभरको खेलमा साउथ अष्ट्रेलियाले सवै विकेट गुमाएर २४२ रन जोडेको हो ।

Leave a Reply

Your email address will not be published.