काठमाडौं । भारतको गुहाटी भ्रमणमा रहेको नेपाल ‘ए’ ले सिरिजको निर्णायक खेलमा आसाम स्टेट टिमलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ५विकेट गुमाएर २०८ रन जोडेको हो । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय इनिङ खेले ।
सिरिज जित्न नेपाल ‘ए’ ले आसामलाई दियो २०९ रनको लक्ष्य -वाइरिबल
        भदौ १६, २०८२    
    









