युक्रेनमाथि फ्रान्सकाे जित -वाइरिबल

भदौ २१, २०८२
mbappe by Ditible

काठमाडौं । विश्वकप छनोटको समूह ‘डी’अन्तर्गत भएको खेलमा फ्रान्सले युक्रेनलाई २-० गोलअन्तरले पराजित गरेको छ ।

खेलको १०औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८२औं मिनेटमा सुपरस्टार किलियन एम्बाप्पेले दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

Leave a Reply

Your email address will not be published.