दक्षिण कोरियाले अमेरिकालाई हरायो -वाइरिबल

भदौ २२, २०८२
son by Ditible

काठमाडौं । दक्षिण कोरियाले मैत्रीपूर्ण खेलमा अमेरिकालाई २-० ले पराजित गरेको छ।

दक्षिण कोरियाको जितमा सन ह्युङ-मिन र ली डोङ-ग्योङले एक-एक गोल गरे।
खेलको १८औं मिनेटमा सन ह्युङ-मिनले पहिलो गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए। त्यसपछि, ४३औं मिनेटमा ली डोङ-ग्योङले अर्को गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।

Leave a Reply

Your email address will not be published.