बङ्गलादेशी फुटबल टोली फर्कियो स्वदेश -वाइरिबल

भदौ २६, २०८२
bng by Ditible

काठमाडौं । अन्तर्राष्ट‍्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको
बङ्गलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ ।

बङ्गलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए । मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो ।

यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो । त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published.