सलाहकाे गाेलमा लिभरपुलकाे जित -वाइरिबल

भदौ ३०, २०८२
liverpool 1 by Ditible

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई १–० गोलअन्तरले पराजित गरेको छ । हिजो भएको खेलमा लिभरपुलका लागि मोहम्मद सलाहले इन्जुरी टाइममा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बर्नलीले पनि राम्रो प्रदर्शन गरेको थियो । खेलको ८४औं मिनेटमा बर्नलीका खेलाडी लेस्ले उगोचुकवुले रातो कार्ड पाएपछि टोली १० जनामा सीमित भएको थियो ।

यस जितसँगै लिभरपुलले लिगको शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published.