भुर्तेलको अर्धशतकमा नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य -वाइरिबल

अशोज २०, २०८२
nepal s by Ditible

काठमाडौं । नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा कतारसमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरे ।

Leave a Reply

Your email address will not be published.