काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला टोलीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन जोडेको हो ।