नेपालविरुद्ध जापानको उत्कृष्ट ब्याटिङ, फ्लेमिङले हाने अर्धशतक -वाइरिबल

अशोज २४, २०८२
japan by Ditible

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध जापानले उत्कृष्ट सुरुवात गरेको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरेका छन् । उनले ४० बलमा अर्धशतक पूरा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.