काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोटमा नेपाल समूह विजेता बन्दै सुपर सिक्समा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा जितका लागि १३२ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका













