काठमाडौं । नेपाल टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा नेपालका खेलाडीहरुले ओमानलाई उसकै मैदानमा स्तब्ध पारेका हुन् । दुई खेल अगावै विश्वकपमा प्रवेश गरिसकेको नेपालले अपराजित रहँदै ट्रफी जित्ने सम्भावनालाई पनि मजबुत बनाएको छ।
तस्विर स्रोत- क्यान

![ओमानविरुद्ध विकेट लिँदा नेपाली खेलाडीहरुको ‘सेलिब्रेसन’ चर्चामा [तस्विरहरु] -वाइरिबल 565339282 1270195568470154 8099891041315246146 n by Ditible](https://wirible.com/wp-content/uploads/2025/10/565339282_1270195568470154_8099891041315246146_n.jpg)











