सामोआविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि प्रहार गरे अर्धशतक -वाइरिबल

अशोज ३१, २०८२
dipendra1 by Ditible

काठमाडौं । आईसीसी टी२० विश्वकप क्वालिफायरको ‘सुपर सिक्स’ चरणको अन्तिम खेलमा सामोआविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ठूलो योगफल तर्फ अघि बढ्ने क्रममा उनले २१ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.