नेपालले सामोआलाई दियो २१२ रनको लक्ष्य, आशिफ र दीपेन्द्रको अर्थशतक -वाइरिबल

अशोज ३१, २०८२
aasif 2 by Ditible

काठमाडौं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेटको क्षतिमा २११ रन जोडेको हो ।

Leave a Reply

Your email address will not be published.