कप्तान रोहितको शतकका बाबजुत नेपाल युएईसँग पराजित -वाइरिबल

कार्तिक १३, २०८२
nepal vs uae 2 by Ditible

काठमाडौं । कप्तान रोहितकुमार पौडलको शतकका बाबजुत नेपालले आईसीसी विश्वकप क्रिकेट लिग -२मा लगातार दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा घरेलु टोली युएईसँग नेपाल ५ विकेटले स्तब्ध भएको हो ।

Leave a Reply

Your email address will not be published.