लिग -२ मा आज नेपाल र अमेरिका भिड्दै, पहिलो जितको खोजी -वाइरिबल

कार्तिक १५, २०८२
nepali vs usa by Ditible

काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा आज नेपाल र अमेरिकाबीच भिडन्त हुँदैछ । दुबईको मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने यो एकदिवसीय खेलमा नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएकाे खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएकाे थियाे ।

अहिले लिग–२ को अंक तालिकामा अमेरिका शीर्षस्थानमा छ । २२ खेलमा १६ जितसहित अमेरिकाकाे ३२ अंक हुँदा नेपाल १८ खेलमा ५ जितसहित १२ अंकमा सातौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published.